रिसर्च गोर्खा
ब्रेकिङ
रिसर्च गोर्खामा स्वागत छ — निष्पक्ष र भरपर्दो पत्रकारिता रिसर्च गोर्खामा स्वागत छ — निष्पक्ष र भरपर्दो पत्रकारिता
राजनीति

ओलीको चेतावनी : ‘बालेन सरकारविरुद्ध जुनसुकै बेला आन्दोलन हुन सक्छ, तयार रहनुहोस् !!

ओलीको चेतावनी : ‘बालेन सरकारविरुद्ध जुनसुकै बेला आन्दोलन हुन सक्छ, तयार रहनुहोस् !!

एमाले अध्यक्ष केपी शर्मा ओलीले बालेन सरकारविरुद्ध जुनसुकै बेला आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

आफूहरूलाई कसैले बहिष्कार गरे पनि वा नराम्रो व्यवहार गरे पनि त्यसले कुनै फरक नपर्ने उल्लेख गर्दै ओलीले आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई आग्रह गरेका हुन्।

सम्बन्धित समाचार

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिनुहोस्

सरला खनाल

सरला खनाल

रिसर्च गोर्खा निष्पक्ष र सत्य पत्रकारितालाई अगाडि बढाउने उद्देश्यका साथ यो संस्थाको स्थापना गरिएको हो।