२०८० देखी गोरखा जिल्लालाई मुख्य केन्द्रबिन्दुको रूपमा राखेर आधिकारिक रुपमा स्थापित भई सञ्चालनमा आएको रिसर्च गोर्खा मिडियाको २०८३/०५/२५ गते वेबसाइड सम्पन्न भई सञ्चालनमा आएको छ । भने २०८३/०४/१५ गते बाट रिसर्च गोरखा पोडकास्ट कवी विप्लप प्रतीक द्वारा उद्घाटन गरि पहिलो शृङ्खला रिसर्च गोर्खा युट्युव च्यानलबाट सार्वजनिक गरेको हो । पोडकास्ट निरन्तर रूपमा संचालन हुनेछ । यहाँ सम्म आइपुग्दा रिसर्च गोर्खा परिवार अत्यन्तै खुसि छ। हाम्रो यात्रामा साथ दिनुहुने तपाइँ सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
रिसर्च गोर्खाको वेबसाइड सम्पन्न ।।
प्रतिक्रियाहरू (2)
बधाई तथा शुभकामना
सफलताको शुभकामना