ब्रेकिङ
रिसर्च गोर्खामा स्वागत छ — निष्पक्ष र भरपर्दो पत्रकारिता रिसर्च गोर्खामा स्वागत छ — निष्पक्ष र भरपर्दो पत्रकारिता
प्रविधि

Research Gorkha लाई WorldLink 🛜 को साथ !!

Research Gorkha लाई WorldLink 🛜 को साथ !!

📡 Research Gorkha लाई WorldLink को साथ

आरुघाटमा डिजिटल पत्रकारितालाई थप सहज बनाउँदै WorldLink Internet को महत्वपूर्ण सहयोग

आरुघाट, गोरखा — स्थानीय समाचार, सूचना तथा जनसरोकारका विषयलाई प्राथमिकताका साथ सम्प्रेषण गर्दै आएको Research Gorkha लाई WorldLink Internet ले विज्ञापनसम्बन्धी सहकार्यको शर्तमा इन्टरनेट सेवा उपलब्ध गराएको छ।

डिजिटल पत्रकारितालाई थप प्रभावकारी, व्यवस्थित र तीव्र बनाउन भरपर्दो इन्टरनेट सेवाको महत्वपूर्ण भूमिका रहने भएकाले WorldLink बाट प्राप्त यस सहयोगले Research Gorkha को समाचार तथा डिजिटल सामग्री उत्पादन र प्रसारणमा थप सहजता पुग्ने विश्वास लिइएको छ।

Research Gorkha लाई विश्वास गर्दै विज्ञापन सहकार्यको माध्यमबाट इन्टरनेट सेवा प्रदान गर्नु भएकोमा WorldLink Internet परिवारप्रति Research Gorkha हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।

आगामी दिनमा पनि स्थानीय आवाज, जनसरोकार र सत्यतथ्य समाचारलाई प्राथमिकतामा राख्दै डिजिटल पत्रकारिताको यात्रालाई अझ सशक्त बनाउँदै लैजाने Research Gorkha को प्रतिबद्धता रहेको छ।

WorldLink लाई धन्यवाद — सहकार्य र विश्वासका लागि।

सम्बन्धित समाचार

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिनुहोस्

सरला खनाल

सरला खनाल

रिसर्च गोर्खा निष्पक्ष र सत्य पत्रकारितालाई अगाडि बढाउने उद्देश्यका साथ यो संस्थाको स्थापना गरिएको हो।