रिसर्च गोर्खा
ब्रेकिङ
रिसर्च गोर्खामा स्वागत छ — निष्पक्ष र भरपर्दो पत्रकारिता रिसर्च गोर्खामा स्वागत छ — निष्पक्ष र भरपर्दो पत्रकारिता
राजनीति

बालेन शाहले गरेकोे सम्बोधनमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल यसो भन्छन् ।।

बालेन शाहले गरेकोे सम्बोधनमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल यसो भन्छन् ।।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन शाहको सम्बोधन समग्रमा अहिले बोल्नुपर्ने विषयकै लाइनमा रहेको बताएका छन्।


उनले भने, “प्रधानमन्त्रीको सम्बोधन समग्रमा अहिले जे बोल्नुपर्थ्यो, प्रधानमन्त्री बालेनजीले त्यही लाइनमा बोलेको देख्छु। यसमा मेरो धेरै टिप्पणी छैन। मैले त पहिले नै यही लाइनमा बोल्नुपर्छ भनेको थिएँ।


तर एउटा कुरा के हो भने, हामीले फेरि कसैलाई अनावश्यक रूपमा बढाइचढाइ गर्नुपर्ने कुनै जरुरी छैन। बालेनजीको ठाउँमा अरू कोही भएको भए पनि अहिले गएर बोल्ने कुरा यही हुन्थ्यो। जसले भए पनि त्यही कुरा बोल्थे। त्यसैले ‘बालेन गएर यो बोले, अरू भए बोल्दैन्थे’ भनेर सोच्नु पनि सही होइन।”

सम्बन्धित समाचार

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिनुहोस्

सरला खनाल

सरला खनाल

रिसर्च गोर्खा निष्पक्ष र सत्य पत्रकारितालाई अगाडि बढाउने उद्देश्यका साथ यो संस्थाको स्थापना गरिएको हो।