ब्रेकिङ
रिसर्च गोर्खामा स्वागत छ — निष्पक्ष र भरपर्दो पत्रकारिता रिसर्च गोर्खामा स्वागत छ — निष्पक्ष र भरपर्दो पत्रकारिता
राजनीति

गृहमन्त्री सुधन गुरुङको भिडियो चर्चामा !!

गृहमन्त्री सुधन गुरुङको भिडियो चर्चामा !!

गृहमन्त्री सुधन गुरुङको भिडियो चर्चामा : ‘मन्त्रीका लागि नागरिक रोकिने होइन’ !!


यतिबेला गृहमन्त्री सुधन गुरुङको एउटा भिडियो सामाजिक सञ्जालमा चर्चामा छ।

सुरक्षाकर्मीसहित आवतजावत गरिरहेका गृहमन्त्री गुरुङले मन्त्रीको सवारीका कारण सर्वसाधारणको यात्रा रोक्न नहुने बताएका छन्।

‘मन्त्रीका लागि नागरिक रोकिने होइन, कति पटक भन्नु’ भन्दै उनले सर्वसाधारणलाई दुःख दिएर भीआईपी सुविधा खोज्ने प्रवृत्तिको विरोध गरेका छन्।

गुरुङको उक्त अभिव्यक्तिले सार्वजनिक पदमा रहेका व्यक्तिले नागरिकलाई प्राथमिकता दिनुपर्ने सन्देश दिएको छ।

सम्बन्धित समाचार

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिनुहोस्

सरला खनाल

सरला खनाल

रिसर्च गोर्खा निष्पक्ष र सत्य पत्रकारितालाई अगाडि बढाउने उद्देश्यका साथ यो संस्थाको स्थापना गरिएको हो।