छिमेकी भारत र चिनको भ्रमणको परम्परा तोड्दै प्रधानमन्त्री बालेन अमेरिका जाने :
पदभार सम्हालेको करिब छ महिनापछि प्रधानमन्त्री बालेन्द्र शाह आफ्नो पहिलो विदेश भ्रमणका क्रममा ८१औँ संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन न्युयोर्क जाने भएका छन्। छिमेकी भारत र चीनको भ्रमण नगरी कूटनीतिक परम्परा तोडेका उनले महासभामा भोटेकोशी-त्रिशूली विपद्लाई प्रमुखताका साथ उठाउँदै जलवायु न्याय, पुनर्निर्माण सहायता तथा हिमाली क्षेत्रको अन्तर्राष्ट्रिय संरक्षणका लागि जोडदार माग गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रियाहरू (0)