रिसर्च गोर्खा
ब्रेकिङ
रिसर्च गोर्खामा स्वागत छ — निष्पक्ष र भरपर्दो पत्रकारिता रिसर्च गोर्खामा स्वागत छ — निष्पक्ष र भरपर्दो पत्रकारिता
शिक्षा

भिमोदय बहुमुखी क्याम्पसको नयाँ समितिको अध्यक्षमा पूर्णबहादुर दाहाल चयन !!

भिमोदय बहुमुखी क्याम्पसको नयाँ समितिको अध्यक्षमा पूर्णबहादुर दाहाल चयन !!

आरुघाट, गोरखा। गोरखाको आरुघाटस्थित भिमोदय बहुमुखी क्याम्पसको २०औँ क्याम्पस सभा एवं अधिवेशन समारोह आज सम्पन्न भएको छ।

आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गणेश श्रेष्ठकाे अध्यक्षतामा नयाँ समिति चयन भएको छ।

नवगठित समितिको अध्यक्षमा पूर्ण बहादुर दाहाल सदस्यहरूमा मेनबहादुर अधिकारी, विष्णु श्रेष्ठ, अनिशा आले मगर, विश्वप्रकाश खड्का र डिलबहादुर रोका चयन हुनुभएको छ।

नवनिर्वाचित अध्यक्ष तथा सम्पूर्ण सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

Research Gorkha

सम्बन्धित समाचार

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिनुहोस्

सरला खनाल

सरला खनाल

रिसर्च गोर्खा निष्पक्ष र सत्य पत्रकारितालाई अगाडि बढाउने उद्देश्यका साथ यो संस्थाको स्थापना गरिएको हो।