धनुषाका ३८५ परिवारले पाए लालपुर्जा -
धनुषाको सबैला नगरपालिका–८ का ३८५ परिवारले नापजाँच सम्पन्न भएको करिब ५ वर्षपछि जग्गाधनी पुर्जा पाएका छन्। लामो समयदेखि स्ववासीका रूपमा बस्दै आएका उनीहरूले अब जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका हुन्।

रिसर्च गोर्खा निष्पक्ष र सत्य पत्रकारितालाई अगाडि बढाउने उद्देश्यका साथ यो संस्थाको स्थापना गरिएको हो।
प्रतिक्रियाहरू (0)