रिसर्च गोर्खा
ब्रेकिङ
रिसर्च गोर्खामा स्वागत छ — निष्पक्ष र भरपर्दो पत्रकारिता रिसर्च गोर्खामा स्वागत छ — निष्पक्ष र भरपर्दो पत्रकारिता
प्रविधि

विपद्ले अवरुद्ध सडक जोड्न तीव्र गतिमा काम हुँदैछ।

विपद्ले अवरुद्ध सडक जोड्न तीव्र गतिमा काम हुँदैछ।

विपद्ले अवरुद्ध सडक जोड्न तीव्र गतिमा काम हुँदैछ। नुवाकोटको देवीघाटस्थित तादी खोलामा सेनाको सहयोगमा ५ दिनमै बेलीब्रिज तयार भएको छ। परीक्षणपछि आजैबाट गाडी चल्नेछ। यस्तै, बेत्रावती र स्याब्रुबेसीमा पनि करिब १०० मिटरका पुल बनाउने प्रक्रिया अघि बढेको छ।


(फोटो: अनिल ढुंगेल)

सम्बन्धित समाचार

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिनुहोस्

सरला खनाल

सरला खनाल

रिसर्च गोर्खा निष्पक्ष र सत्य पत्रकारितालाई अगाडि बढाउने उद्देश्यका साथ यो संस्थाको स्थापना गरिएको हो।